काठमाडौं– धार्मिक मान्यताअनुसार साउन व्रतको महिना हो। धेरैले साउनमा माछामासु खाँदैनन्। त्यसैले अन्य महिनाको तुलनामा साउनमा मासुको खपत पनि कम हुने व्यवसायी बताउँछन्। कुखुरा व्यवसायी संघका अध्यक्ष जङ्गबहादुर बिसीका अनुसा हाल मुलुकभर ब्रोइलर कुखुराको मासुको माग दैनिक औसत ४ लाख किलो छ। यो माग सामान्य अवस्थाको तुलनामा झण्डै ३० प्रतिशत कम हो। उनका अनुसार सामान्य अवस्थामा…