काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अब धर्म बचाउने बेला भएको बताएका छन् । हरिद्वारमा महाकुम्भ मेलामा दिएको सन्देशमा उनले भनेका छन्, “अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरुको प्रवाह स्वच्छ पार्नुछ । भगवान रामले भन्नुभएको थियो अपि…