मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासघं अछामको भवन निर्माण प्रक्रिया छिट्टै सुरु हुन्छ : नवनिर्वाचित अध्यक्ष खत्री

"स्थायी प्रतिपक्षका रुपमा काम गर्न महासंघ अछामलाई पूर्व अध्यक्ष तिमिल्सैनाको सुझाव" अछाम । नेपाल पत्रकार महासंघ अछामका नव निर्वाचित अध्यक्ष खम्म खत्रीले आफ्नो कार्यकालमा महासंघ अछामको भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचित कार्यसमिती घोषणा सभा पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले तत्काल भव निर्माणको प्रक्रिया सुरु गरिने बताएका हुन् । अध्यक्ष खत्रीले…