काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण सातजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार आठ सय ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार चार सय एकजनाको पीसीआर गरिएकामध्ये चार सय तीनजनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा सोमबारसम्म जम्मा…