मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा एमबीबीएस पढाइ नभए अनशन बस्ने डा. केसीको चेतावनी

फाइल फोटो काठमाडौं – चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले जुम्लामा एमबीबीएस पढाइ नभए अनशन बस्ने चेतावनी दिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस सञ्चालन हुनुपर्ने र गेटा मेडिकल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र जनशक्तिको पूर्ति गरी पठनपाठन सुरु गर्नुपर्ने माग उनको छ। डा. केसीले २०७५ साउनमा भएको सम्झौताअनुसार…