काठमाडौं- विभिन्न अदालतका न्यायाधीशहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्न नेपाल बार एसोसियसनले सर्वोच्च अदालतलाई आग्रह गरेको छ। बारले बिहीबार सर्वोच्च अदालतलाई पत्र लेख्दै भदौ १ देखि १५ दिनसम्मका लागि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम गर्नुपर्ने कामबाहेक अन्य सेवा प्रवाह तथा मुद्दाका सुनवाई स्थगित गर्ने व्यवस्था…