मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं– नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सर्लाही, धनुषा र सप्तरीका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ४५ वर्षिय पुरुषको मृत्यु भएको छ। ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई कोशी अस्पताल लगिएको थियो । साउन २१ गते उनको मृत्यु भएको हो। त्यस्तै मोरङकै विराटनगर महानगरपालिकाका ४५ वर्षका पुरुषको…