मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमित मुलुकको तेस्रो स्थानमा भारत, ३८ हजार ९३८ को मृ’त्यु

कोरोना संक्रमित मुलुकको तेस्रो स्थानमा भारत, ३८ हजार ९३८ को मृ’त्यु


काठमाडौं । भारतमा कोरोनाका कारण ३८ हजार ९३८ को मृ’त्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ७४५ पुगेको छ ।  

मंगलबार भारतमा ५२ हजार ५० कोरोना संक्रमित थपिएका छन् भने ८०३ जनाको मृ’त्यु भएको छ ।

लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ । 

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।