मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ नेपालमा कोरोना संक्रमणको अवस्था

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा ५९ जनामा देखिएको छ । यसमध्ये १६ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।  विभिन्न अस्पतालमा ४३ कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  संक्रमित ४९ पुरुष रहेका छन् भने १० महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको…