मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट २८ नेपालीको मृत्यु, झन्डै १२ सयलाई संक्रमण

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीबाट २८ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांक हो यो। झन्डै एक सयवटा मुलुकमा एनआरएनएको संगठित सञ्जाल छ। एनआरएनएका अनुसार शनिबार साँझसम्ममा विश्वका विभिन्न मुलुकमा गरी २८ नेपालीको कोरोनाबाट मृत्यु भएको हो। एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति अन्तरर्गतको…