काठमाडौं। पत्नीको उपचारका लागि भारत गएका प्रचण्ड माधब समुहका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कंदै छन्। दाहाल आज अपरान्ह ४ बजेसम्म दिल्लीदेखि काठमाडौं आइपुग्ने समय तालिका छ। उनी साेमबार पत्नीको उपचारका लागि मुम्बई पुगेका थिए। उनी मुम्बईबाट हिजो बेलुका दिल्ली पुगेका थिए। दाहालका प्रेस संयोजक विष्णु सापकोटाले अपरान्ह ४ बजेसम्म अध्यक्ष दाहाल काठमाडौं आइपुग्ने…