पुजा शाही, अछाम / मंगलसेन नगरपालिकाका सबै वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा भेला हुने भएका छन् । रास्वपा मंगलसेन नगर समितिले यही असोज २५ गतेदेखि कात्तिक ९ गतेसम्म नगरपालिकाका सबै वडामा भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो । सोमबार मंगलसेनमा बसेको नगर समितिको बैठक तथा छलफल कार्यक्रममार्फत् संगठन विस्तारको काम…