मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यावधि निर्वाचन वैशाख १७ र २७ गते

काठमाडौं – मध्यावधि निर्वाचनकाे मिति २०७८ वैशाख १७ र २७ गतेका लागि तोकिएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचन गर्ने मिति घोषणा गरेकी हुन्।  २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन हुने राष्ट्रपति कार्यालयले जनाएको छ।