काठमाडौँ : नेपाल बिद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीति सुरू गरेका खाँण नेविसंघको अध्यक्ष बनेका थिए। उनी तरूण दलको अध्यक्ष समेत भएका थिए। २०४८ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित खाँण २०६४ र २०७० मा समेत निर्वाचित भएका हुन्। उनी अहिले समानुपातिक सांसद हुन्। उनी २०६१ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा राज्यमन्त्री बनेका थिए। २०६६ मा माधव…