मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री बन्ने प्रस्ताव आएको माधव नेपालको खुलासा

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पछिल्लो समय आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताएका छन् । शनिबार नयाँ बानेश्वरमा विपक्षी पाँचदलीय गठबन्धनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता नेपालले यस्तो खुलासा गरेका हुन् । तर, गठबन्धनलाई धोका नदिने उनको भनाइ छ । "माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो,” उनले भने, "तर, माधव नेपाल धोका दिने मान्छे होइन…