मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपका सबै जिल्लामा महिलाले महासंघको नेतृत्व गर्ने दिन टाढा छैन् : सचिव शाही ।

अछाम ः नेपाली कांग्रेस अछामका जिल्ला सचिव नमबहादुर शाहीले कुनै पनि व्यक्तीले नेतृत्वमा आईसकेपछि पेशागत मर्यादा र यसको अस्तित्व जोगाउनलाई व्यक्तीगत स्वार्थलाई तिलाञ्जली गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन अछामले ठुलासैनमा गरेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका पदाधिकारीलाई गरेको बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्दै सचिव शाहीले संस्थाको गरिमालाई उच्च…