मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनियमितताका विरुद्ध सधैँ कलम चलाउन महासंघ अछामलाई पूर्व जिविस सभापति स्वाँरको आग्रह

अछाम । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । कांग्रेसको सुबेच्छुक संस्था नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासंघमा जित हासिल गरेको भन्दै सम्मान गरिएको कांग्रेस अछामले जनाएको छ । बुधबार मंगलसेनमा भौतिक दुरी कायम गर्दै एक कार्यक्रमका बिच महासंघमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको…