मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकी खुशी हुदैँ घर फर्किन्

अछाम । अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ की सुकी दमाई घर फर्किएकी छन् । हातको क्यान्सरको सफल अप्रेसन पछि सुकी मुस्कुराउदैँ घर फर्किएकी हुन् । लामो समय देखि आर्थिक अभाबमा उपचार नभएर छटपटाईरहेकी सुकी आज सफल अप्रेसन सहितको उपचार पछि घर फर्किएकी हुन् । उनको काठमाण्डौँ स्थित टमा सेन्टरमा निशुल्क सफल उपचार भएको…