मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष शर्माद्वारा अछाम बहुमुखी क्याम्पसको स्थलगत अनुगमन

अध्यक्ष शर्माद्वारा अछाम बहुमुखी क्याम्पसको स्थलगत अनुगमन


अछाम : जिल्लाको तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले अछाम बहुमुखी क्याम्पसको स्थलगत अनुगमन गरेका छन् ।

पालिकाअध्यक्ष शर्माले जिल्लाको सदरमुकाममा रहेको क्याम्पसको भौतिक, शैक्षिक अवस्थाका बारेमा अनुगमन सहित जानकारी लिएका छन् ।

क्याम्पसमा संचानल भईरहेका कक्षा, भौतिक संरचना र अन्य बिषयबस्तुका बारेमा अध्यक्ष शर्माले जानकारी लिएका क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले सुदूरआजलाई बताए ।

स्थलगत अध्ययनको क्रममा अध्यक्ष शर्माले क्याम्पसमा संचालिात पुष्तकालयको सुदृढीकरणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउका क्याम्पस प्रमुख बिष्टले जानकारी दिए ।