होम साउद, अछाम । २०७७ भाद्र २ को निष्ठुरी रात । राती १२ बजे कैलाशखोलामा एक्कासी आएको बाढिले धर्म सिंह साउदको कागज उद्योग र ३५ रोपनी खेत सहित सुन्दर सपना पनि बगायो । अछामको रामारोशन-६ का धर्म सिंह साउद कैलाश खोलाको बाढिले वितण्डा मच्चाएको ४ महिना वितिसक्दा पनि पीडामै टोलाउछन् । “ज्याँन मात्रै बच्यो बाँकी त मेरो…