मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकेश्वरी माविका विद्यार्थीद्वारा खाजा खर्च कटाएर रसुवाका बाढीपीडितलाई राहत सहयाेग

​अछाम / तुर्माखाँद गाउँपालिका वडान. ४काे बजार नजिकै रहेकाे श्री कालिकेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रसुवाका बाढीपीडितहरूका लागि आर्थिक सहयोग जुटाएका छन्। विद्यालयको प्रारम्भिक बालविकास (ECD) देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्च कटाएर स्वेच्छिक रूपमा कुल रु. १५,२७५ (पन्ध्र हजार दुई सय पचहत्तर रुपैयाँ) राहत कोषमा जम्मा गरेका हुन्। ​प्राकृतिक विपत्तिका कारण…