१. मानिसहरु तब मात्र तिम्रो हात समाउछ्न्, जब उनीहरुलाई थाहा हुन्छ कि तिमी एक्लै पनि हिड्न सक्छौ भनेर । २. इज्जत कुनै व्यक्तिको होइन, आवश्यकताको हुन्छ । आवश्यकता सकियो त इज्जत पनि सकियो । ३. प्रेम कुनै पनि व्यक्तिलाई होइन, त्यस व्यक्ति प्रति लगानी गरिएको समय, धन र उसको आकृतिलाई गरिएको हुन्छ । ४. जीवनको…