हिन्दू धर्ममा कर्मलाई धेरै महत्त्वपूर्ण मानिन्छ, यो विश्वास छ कि वर्तमान जीवनमा हामीले कति सुख, कति कष्ट भोग्दछौं, त्यो हाम्रो कर्ममा आधारित हुन्छ। गरुड पुराणका अनुसार मानव प्रकृतिमा ७ यस्ता गुण हुन्छन्, यदि सही प्रयोग गरेमा हामीले आफ्नो पापी कर्मबाट छुटकारा पाउन सक्छौँ र साथसाथै आफ्नो वर्तमान जीवन पनि आनन्दित र सुखमय हुनेछ। धैर्य यदि…