फाइल फोटो काठमाडौं - नायक पुष्प खड्का सोमबारबाट ३१ बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा केही योजना बनाएतापनि विविध कारणले त्यो पुरा हुन नसक्ने उनले बताए । चलचित्र क्षेत्रमा लागेको छोटो समयमा नै राम्रै सफलता कमाएका पुष्प करिअरदेखि सन्तुष्ट रहेको बताउँछन् । उनले भने–‘मैले पाएको सफलताबाट म सन्तुष्ट छु । कहिलेकाही मैले गरिरहेका कामहरु…