मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘आदर्शको अर्थ बोकि संस्कारको जेल भयो’

अमरदीप शर्मा मर्दैन भो नघोच है प्रयास तिम्रो फेल भयोआत्मा सम्झी जिउनेको यौवन नै भेल भयो कठोर यात्रा किन रोज्छौ खुशी सबै हराउँछ नबुझिने समयको अनौठो यो खेल भयो खाटा बस्ने जिउ मेरो खप्न सक्ने ईच्छा सङ्गैआधा आकाश नाङ्गिदै छ अब त है झेल भयो कुरा पूरा हुन्न भन्छन अर्ति पनि मानेकै छुआदर्शको अर्थ बोकि…