मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तन्त्रको मन्त्र बुझौ !

प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र या होस् गणतन्त्र निषेध हो निरंकुशतन्त्र, मनपरीतन्त्र अनि परतन्त्र, सोझो भई उभिनसक्ने खोज्यौ साशनतन्त्र पसिना र रगतको मूल्य बुझ्नै पर्ने मन्त्र । कालापानी चित्कार सुनौं धुरा, लिपु थर्काउने धर्तिको छातिको घाउ किन अब लुकाउने, हिमाल उच्च झुक्ने छैन कोही स्वार्थी झुके पनि देशभक्तको छाती खुला कायर कोही लुके पनि । बलिदान शहीदको…