काठमाडौं । लियोनल मेस्सी लगातार पाँच सिजन ‘पीचीची ट्रफी’ जित्ने पहिलो खेलाडी बनेका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लगातार पाँचौं पटक र करिअरमा आठौं पटक ‘पीचीची ट्रफी’ जितेका हुन् । सिजनको अन्तिम खेल नखेलेका मेस्सीले ला लिगामा यो सिजन ३५ खेल खेल्दै ३० गोल गरेका थिए । दोस्रो स्थानमा रहेका करिम बेन्जिमा र ग्राड…