काठमाण्डौ – भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका केन विलियमसन आईसीसी टेस्ट वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । वेस्ट इण्डिजविरुद्ध दोहोरो शतक प्रहार गरेका विलियमसन ८ सय ८६ अङ्कका साथ टेस्ट वरीयताको दोस्रो स्थानमा पुगेका हुन् । वेस्ट इण्डिजसँगको खेलपछि विलियमसनको ७४ अङ्क वृद्धि भएको छ । भारतीय कप्तान कोहलीको पनि ८ सय ८६…