काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान राेयल्सले अर्को हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा राजस्थान दिल्ली क्यापिटल्सले राजस्थान राेयल्सलाई १३ रनले पराजित गरेकाे हाे । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयर अर्धशतकीय पारिको मद्दतले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । दिल्लीको सुरुवात भने…