काठमाडौं– दिल्ली क्यापिटललाई हराउँदै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा प्रवेश गरेको छ। दुबई अन्तराष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न पहिलो क्वालिफायरको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले दिल्लीलाई ५७ रनले हराउँदै फाइनल पुगेको हो। पहिले ब्याटिङ गर्दै मुम्बईले पूरा ओभर खेलेर ५ विकेटको क्षतिमा २०० रन बनाएयो। २०१…