मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा, अस्पतालमा ओपिडी सेवा ठप्प

अछाम ः स्वास्थ्यकर्मीहरू माथि पटक पटक भईरहेका आक्रमणका घटनालाई लिएर अछामका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले देशका बिभिन्न ठाँउमा चिकित्सक र स्वास्थ्यकर्मी माथि भएका कुटपिटका घट्नामा सर्मथन गर्दै आन्दोलनमा उत्रिएका हुन् । यस्ता खालका घट्ना जुनसुकै बेला जहाँ पनि घट्न सक्ने र आफुहरुले असुरक्षित भएको…