मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माटो खन्ने क्रममा ढिस्को खस्दा अछाममा जेठानी-देउरानीको मृत्यु

अछाम । जिल्लाको मंगलसेन नगरपालिका–८, ओलिगाउँ सुतुडामा माटो खन्ने क्रममा ढिस्को खस्दा दुई महिलाको मृत्यु भएको छ।  सोमबार दिउँसो स्थानीय रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरू पुरिएको घटनास्थलमा रहेका स्वास्थ्यकर्मी पुष्प बोहराले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय देउरुपा बोहरा र विनिता बोहरा (अन्दाजी ३०–३५ वर्ष) रहेका छन् । उनीहरु जेठानी…