अछाम : मोटरसाईकलको ठक्कर बाट अछाममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नं. १ मुलीकी ७२ बर्षिय मैसरा ढकालको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो । कमलबजारबाट तुर्माखाँद जादैँ गरेको सु.प.प ०१००८ प ४०३ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ पैदल यात्रा गरिरहेकी ढकालको घट्नास्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । कमलबजार तुर्माखाँद…