धनगढी। सडक दुर्घ'टनामा घाइते भएकी सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बि थापालाई काठमाडौँ लगिएको छ। उनलाई राती १० बजे सेनाको स्काई ट्रक मार्फत काठमाडौं लगिएको हो। शनिबार धनगढी उप–महानगरपालिका वडा नम्मबर ८ बुद्ध चोकमा मोटरसाइकल दुर्घ'टना हुँदा उनी घाइ'ते भएकी हुन्। घा'ईते भएकी प्रदेश सभा सदस्य थापालाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। सेतीले धनगढीकै…