मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा यो बर्ष ४ दिन सार्वजनिक बिदा, गौरा र माघीमा छुट्टै बिदा नहुने

धनगढी : सुदूरपश्चिम सरकारले २०७७ सालमा दिइने सार्बजनिक बिदाको सूची सार्वजनिक गरिसकेको छ। २०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले २०७७ सालमा चार वटा पर्वमा सर्वाजनिक बिदा…