मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा मास्क प्रयोग नगर्ने २६८ जना कारवाही परे

अछाम : अछाम प्रहरीले माक्स प्रयोग नगर्ने २ सय ६८ जनालाई कारवाही गरेको छ। कोरोना जोखिमका बेला मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा भेटिएकाहरुलाई कारवाही गरेको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय अछाम तथा मातहत प्रहरी इकाईहरुले असार २२ देखि हालसम्म सार्वजनिक स्थानमा मास्क प्रयाग नगर्ने २६८ जनाबाट १०० का दरले २६ हजार ८ सय जरिवाना संकलन…