धनगढी: सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेप'त्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मी मध्ये एक जनाको श'व फेला परेको छ। बेप'त्ता मध्ये डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको प्रहरीले जनाएको छ। घट'नास्थल भन्दा निकै टाढा जोशीको श'व फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव…