मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबिरल बर्षाले अछाममा क्षति हुने क्रम बढदै

अछाम । लगातार परिरहेको अबिरल बर्षाले अछाम जिल्लामा थुप्रै क्षति गरेको छ । थुप्रै नदि तथा खोलामा रहेका घट्ट, लघु जलविधुत, खेतका सिचाई कुला तथा धान रोपिएका खेत नै बाढिले बगाएको छ । अविरल बर्षाले गर्दा थुप्रै गाउ टोल जोखिममा पर्नुका साथै बिदयालय तथा स्वास्थ्यका भवन तथा सार्वजनिक स्थलमा समेत क्षति पुगेको छ । यसैबिच…