धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन्। शनिबार आफ्नो निर्वाचन क्षेत्र रहेको टीकापुर नगरपालिकालाई २७ क्विन्टल चामल, एक क्विन्टल दाल र एक क्विन्टल नुन सहयोग गरेको रावलले जानकारी दिए। रावलले श्री रावल फाउण्डेशनमार्फत जन्मदिनको अवसरमा सो खाद्य सामाग्री सहयोग गरिएको बताए। टीकापुर नगरपालिकाको कार्यालयमै…