मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली सेनाको भ्यान दुर्घटना हुदाँ ६ जना घाईते

अछाम : जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकाको जमालगाँउमा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । डोटी बाट कालिकोट तर्फ गईरहेको बा १ ग २४५३ नम्बर को भ्यान दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् । स्थानिय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट खटि जना लागेका ३० जना नेपाली सेना बोकेको भ्यान जमालगाँउमा दुर्घटना भएको…