मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीसीआर रिपोर्टबिना भारतीयलाई नेपाल प्रवेशमा रोक

धनगढी - गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकलाई उतै फर्काइएको छ। ७२ घण्टा यताको पीसीआर रिपोर्ट नभएको भन्दै उनीहरूलाई फर्काइएको हो।  कोरोनाको दोस्रो लहरसँगै भारतमा अत्यधिक कोरोना संक्रमित बढेकाले पीसीआर रिपोर्ट नभएका भारतीय नागरिकलाई फर्काइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। उनले अत्यावश्यक कामबाहेक नेपालीलाई सीमा नाका भएर भारत जानसमेत बन्देज…