अछाम : अछाम जिल्लमा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु गएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ का ४५ बर्षका पुरुषको जिल्ला अस्पताल अछाममा उपचारको क्रममा ज्यान गएको हो । यही बैशाख १५ गते एन्टिजेन विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएका उनको आज मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति…