अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषका लागि पत्रकार शिवराज खत्रीले ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् । सुदूरपश्चिमबाट ६५ महासंघको ६५ बर्षे ईतिहासमा पहिलो पटक अछामबाट खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित भएका खत्रीले कोषका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । यस्तै मंगलसेन नगरपालिका वडा नं.…