अछाम । अछाम जिल्लामा ८१ जना क्षयरोगीका बिरामी रहेको तथ्यांक सार्वजनिक भएको छ । बिश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक तथ्यांक अनुसारमा यस आर्थिक बर्षको फागुन सम्म उक्त संख्यामा बिरामी रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । जिल्लाका पालिकागत तथ्यांक अनुसार यस आर्थिक बर्षको फागुनसम्म तुर्माखाँद गाँउपालिकामा सबैभन्दा कम १ जना र बढी साँफेबगर नगरपालिकामा १८…