मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघको गरिमालाई उच्च बनाउदैँ समाज परिर्वतनका पक्षमा लाग्न उपप्रमुख चलाउनेको आग्रह

अछाम : पन्चदेवन बिनायक नगरपालिकाले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित सुदुरपश्चिम प्रदेस र अछाम जिल्लाका नवनिवाचित पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना दिएको छ । पन्चदेवन बिनायक नगरपालिकाले नवनिर्वाचित प्रदेश अध्यक्ष योगेश रावल उपाध्यक्ष योगेन्द्र बलाएर ,महासचिव रामसिह ठगुन्ना , महासघका जिल्ला उपाध्यक्ष रमेश रावत , सहसचिब नमराज भन्डारी , रास्ट्रीय परिषद सदस्य बेदप्रकाश तिमिल्सैना…