अछाम : जिल्लाको मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहरा नेतृत्वमा गएको अनुगमन टोलीले वडानम्वर १२ र १४ मा राष्ट्रिय परिचयपत्रको बिवरण संकलन तथा ब्यक्तिगत घट्ना दर्ता शिविरको स्थलगत अनुगमन गरेको छ । नगरका १४ वटै वडामा जारी शिबिरमा नगर प्रमुख बोहराको टोलीले अनुगमन गरिरहेको छ । यतिबेला जनालाई सेवाका लागी घरदैलोमा सरकारको सेवा पुगेकाले सबैलाई…