अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाले आगामी आर्थिक बर्ष २०८१८२ का लागि ३८ करोड १३ लाख १४ हजार बराबरको बजेट पारित गरेको छ । गाँउपालिकाको गाँउसभाको १२ औँ अधिबेशनले उक्त बजेट पारित गरेको हो । बजेट पारित हुनुपूर्व गाँउपलिका अध्यक्ष तथा सभाध्यक्ष टेक बहादुर साँउदले सभामा बजेट निणायर्थ प्रस्तुत गर्दा सर्वसम्मतले बजेट पारत भएको गाँउपालिकाका…