आन्तरिक रस्सा कस्सीले पञ्चदेवलका युवा लक्षित कार्यक्रम ओझेलमा अछाम - समाज परिवर्तनमा युवा सहभागिताको मुल नारा बोकेको आपतकालिन प्रतिकार्य केन्द्रले विनायक बजार सररफाइ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकाको मुख्य ब्यापारी केन्द्र विनायक बजारका मुख्य धार्मीक स्थलमा जताततै फोहोर देखिन थालेपछि आज विहानै युवाहरुको समुह बजार सरसफाईमा जुटेको हो । देशका बिभिन्न ठाउँमा सामाजिक रुपान्त्रणका…