मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन हुदै

बैतडी - जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम धमाधम भइरहेको छ। राष्ट्रिय परिचयपत्रका लागि हालसम्म ४४ जनाको विवरण सङ्कलन गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा जारी विवरण सङ्कलन कार्य असोज २ गतेदेखि शुरु भएको थियो। दशरथथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले फोटो खिचेर आफ्नो विवरण दिएर उक्त कार्यको शुभारम्भ…