अछाम : वृहत यौनिकता शिक्षा सम्बन्धी मुल्यांकनमा जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामान्र्डौमा रहेको जनकल्याण माध्यामिक विद्ययालय देशको ५ औँ स्थानमा आएको छ। UNFPA अछामको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल परिवार नियोजन संघद्धारा किशोर किशोरी मैत्री सुचना केन्द्र अन्तर्गत सञ्चालित वृहत यौनिकता शिक्षाको मुल्यांकनमा विद्ययालय देशभर ५ औँ स्थानमा आएको छ भने जिल्लाको…